काठमाण्डु – बाह्य मुलुकतर्फ लैजान लागेको नगदसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ११ लाख नेपाली रूपैयाँ र ८२ हजार ५ सय भारतीय रूपैयाँसहित भारतीय नागरिक ४५ वर्षीय सौरभ ठुकराललाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । एयर…