उच्च अदालतको आदेशपछि रिहा भए दुर्गा प्रसाईं

काठमाण्डु – उच्च अदालत पाटनको आदेशपछि बीएन्डसी मेडिकल कलेजका मालिक एवं राजावादी अभियन्ता दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् । सोमवार उच्च अदालतको आदेश आएसँगै तिनकुने घटनामा ३ लाख र बैंकिङ कसुरमा २५ लाख गरी जम्मा २८ लाख धरौटी रकम बुझाएर उनी रिहा भएका हुन् । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि…