अवैध लागूऔषधसहित ७ जना पक्राउ

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषधसहित ७ जनालाई पक्राउ गरेको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर ७ ग्राम २०० मिलिग्रामसहित धनुषाको नगराइन नगरपालिका–९ घोरघास बस्ने ३२ वर्षीय पंकज कुमार ठाकुरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासबाट र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको…