रूपन्देही – प्रहरीले अवैध लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ भबई बस्ने ४३ वर्षीय प्रशुराम लोधलाई अवैध लागूऔषध गाँजा करीब ६ किलोग्रामसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सुक्रौली आमाबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा गाँजा फेला पारी पक्राउ गरेको छ । यसैगरी रूपन्देहीको गैडहवा गाउँपालिका–५…