अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाण्डु – प्रहरीले अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१५ चमतीबाट अवैध लागूऔषध गाँजा करीब २३ किलोग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–१६ वनस्थली बस्ने ३३ वर्षीय मानबहादुर शाही ठकुरी र भारत केरला घर भएका ३८ वर्षीय सोन साईमन ग्रेसेस रहेका छन् । प्रहरी वृत्त…