काठमाण्डु– भक्तपुरमा एक पुरुष मृत फेला परेका छन्। भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ बोडे निलबाराहीमा आइतबार बिहान ति पुरुष मृत फेला परेका हुन्। आज विहान पिकनिक स्थलको पार्किङमा खोटाङको केपिलासगढी गाँउपालिका-२ घर भई हाल बोडे बस्ने ६६ वर्षका ओमप्रकाश राई मृत फेला परेको भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डिराज न्यौपानेले जानकारी दिए । उनी कबाडीको सामान संकलन…