काठमाण्डु – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) लोकबहादुर विष्ट दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार विष्टलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दोषी ठहर गरेको हो । विष्टलाई ४ हजार जरिवाना तिर्ने फैसला भएको छ। नेपाल प्रहरी सशस्त्र प्रहरी…