स्रोत नखुलेको ९ लाख रकमसहित ३ भारतीय नागरिक पक्राउ

रौतहट – पर्सामा सशस्त्र प्रहरीले ९ लाख ५९ हजार स्रोत नखुलेको रकमसहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतबाट नेपाल प्रवेश गरिरहेको बीआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाई ल्याइएको ९ लाख ५९ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले ३ जना पक्राउ गरेको हो । भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत वडा नम्बर ७…