जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

तनहुँ – प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ । ब्यास नगरपालिका–४ सिमलटार बस्ने ४१ वर्षीय कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ३६ हजार ३१० नेपाली रूपैयाँ, २ हजार २५० भारतीय रूपैयाँ र २१३…