काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीबाट अवैध लागूऔषध गाँजा करीब १ किलो ३०० ग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–८ गोठाटार घर भएका २४ वर्षीय सौगात दाहाल र मुगु खप्तड गाउँपालिका–४ घर भई कागेश्वरी मनोहरा…