दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको कसुरमा साढे ७ वर्ष कैद सजाय माग

काठमाण्डु – झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गको कसुरमा साढे ७ वर्षको कैद सजाय माग भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गतको साइबर ब्यूरोको सिफारिसमा जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौँ बुधबार काठमाडौं जिल्ला अदालतमा साढे ७ वर्षको कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले…