मिलनको बयान : दसैंमै बुवा–आमालाई मार्न खोजेको थिएँ तर वातावरण नै मिलेन

काठमाण्डु– भक्तपुरको बालकोटमा बाबु र भाइ हत्याका आरोपित मिलन आचार्यले पछिल्लो समय आफू तनावमा रहेको बयान दिएका छन्। उनले लोकसेवा परीक्षाका लागि तयारी गर्न काठमाडौँ बसिरहेको र पटकपटक परीक्षा दिए पनि असफल भएपछि नतावमा रहेको प्रहरीसँग बताएका हुन्। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का मिलनले ५६ वर्षीय बाबु कुलप्रसाद आचार्य र २२ वर्षका भाइ…