काठमाण्डु –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न प्रहरीले ६ दिन समय पाएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले प्रहरीलाई सहकारी ठगीमा लामिछानेमाथि अनुुसन्धान गर्न ६ दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका सरकारी वकिलको…