धनुषा– धनुषामा श्रीमतीको हत्या गरी लुकाएको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–३ हरिपुरका दशैया मुखियाले अन्दाजी ४५ वर्षीया श्रीमती रेशमी देवी बिनको हत्या गरेका हुन् । उनको शव आफ्नै घरको शौचालय पछाडि गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरीले पति ५५ वर्षीय दशैयालाई पक्राउ गरेको छ। गएको मंगलबार रातिदेखि…