स्कुटर चोरीमा संलग्न १ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाण्डु – राजधानी काठमाण्डुको तार्केश्वर नगरपालिका–४ माछापुछ्रे चोकबाट सोमबार स्कुटर चोरीमा संलग्न १ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको मेलुङ गाउँपालिका–४ घर भई हाल काठमाण्डुको बालाजु बस्ने २५ वर्षीय कुशाङ गोले तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बागमती प्रदेश ०२–०४२ प ८३ ०७ नम्बरको स्कुटर काठमाण्डुको तार्केश्वर नगरपालिका–४ माछापुछ्रे चोकमा चलाइराखेको अवस्थामा…