सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव ठगी मुद्दामा मुछिए

काठमाण्डु-सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल ठगी मुद्दामा मुछिएका छन् । एमाले मोरङ जिल्ला कमिटी सदस्य पनि रहेका पोखरेलमाथि अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । राजनीतिक शक्तिको आडमा आफूविरुद्ध जाहेरी दर्ता गराउनबाट प्रहरीलाई रोक्न सफल रहेका पोखरेल विरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका…