उदयपुर – जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले उदयपुरमा २ जनालाई पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा रौतामाई गाउँपालिका–६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउतलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट…