अपराध
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

खोटाङ –आफ्नै श्रीमतीकाे हत्या गरेकाे अभियोगमा एकजना पक्राउ परेका छन् । ४१ वर्षीय ज्ञान कुमारी गिरीको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ तालखर्क बस्ने छत्र बहादुर गिरीलाई शनिबार बिहान

जनप्रतिनिधिलाई धम्की दिएपछि गुण्डा नाइके राधे पक्राउ

काठमाण्डु – गुण्डा नाइके राधाकृष्ण भण्डारी (राधे) पक्राउ परेका छन् । जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा राधेलाई प्रहरीले बिहीबार धादिङबाट पक्राउ गरेको हो । जनप्रतिनिधिले धादिङमा नदीबाट अवैध रुपमा बालुवा निकाल्न

सहकर्मी महिलामाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

दाङ – प्रहरीले सहकर्मी शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । घोराही स्थित सिद्धार्थ एकेडेमीमा कार्यरत शिक्षक शिव कुमार रानाले सहकर्मी शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो बाहिरिएको थियो

बालिका अपहरण गर्ने दुईजना पक्राउ

बागलुङ – विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा

गुण्डानाइके बलेविरुद्ध १९ करोड ५५ लाखको मुद्दा दायर, पाँच तारे होटलमा करोडौं लगानी

काठमाण्डु – गुण्डानाइके बलराम सापकोटा ‘बले’ विरुद्ध सम्पत्ति शुद्धीकरण विभागले १९ करोड ५५ लाखको मुद्दा दायर गरेको छ । सोमबार बलेविरुद्ध विशेष अदालतमा १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण