अपराध
अनुसन्धान सहायकको परीक्षा चलाउने नक्कली इन्सपेक्टर पक्राउ

पर्सा – राष्ट्रिय अनुसन्धान सहायक सूचकको नक्कली परीक्षा संचालन गरेको अभियोगमा एकजना पक्राउ  परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २९ वर्षीय अजय कुमार राय सहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले

बुहारी मार्ने जेठाजु पुर्पक्षका लागि थुनामा

काभ्रे – जिल्ला अदालत काभ्रेपलाञ्चोकले बुहारी रञ्जनाको हत्या गर्ने नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका

सम्झना हत्या प्रकरणमा राजेन्द्र अर्को कर्तुतः साउन २९ गते अर्की बालिकामाथि बलात्कार !

बझाङ – बझाङमा हत्या गरिएकी १२ वर्षीया बालिकालाई मन्दीरभित्र बलात्कार गरेको खुलेको छ । प्रहरीले १२ वर्षीया बालिका सम्झना विकलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा मष्टा गाउँपालिका–२ खिकाला बस्ने

खुँडा प्रहार गरी रौतहटमा श्रीमतीको हत्या,पति गम्भीर घाइते

रौतहट- रौतहटमा चार जनाकाे समुहले एक दम्पतीमाथी धारिलो हतियार प्रहार गरेको छ । रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा आएको चार जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेश

बौद्धबाट २१ केजी रक्तचन्दनसहित चार जना पक्राउ

काठमाण्डु – प्रहरीले रक्त चन्दनसहित चार जनालाई पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको टोलीले बौद्ध तीनचुले बुद्धभूमि टोलमा रहेको डमरु कारखानामा २१ केजी रक्तचन्दनसहित चार जनालाई पक्राउ गरेको हो