काठमाण्डु – अवैध रूपमा संकलन गरी लैजान लागेको करीब ११ ग्राम ६६० मिलिग्राम तौलको सुनको औंठी २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अष्ट्रेलियन नागरिक ३९ वर्षीय चन्द्र कुमार पराजुली र पर्वतको मोदी गाउँपालिका–७ घर भएका ४० वर्षीय प्रमोद शर्मा छन् । मलेसियन एयरलाइन्सको उडानद्वारा काठमाण्डु आएका चन्द्र कुमारबाट प्रमोदले त्रिभुवन…