मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतमा साइबर अपराध मुद्दा दर्ता

काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ विपरितको कसुर (साइबर अपराध) गरेको आरोपमा जिल्ला अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको छ । साइबर ब्यूरोले पेश गरेको राय सहितको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाण्डुले मुद्दा दर्ता गरेको छ । बुधबार प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुका प्रमुख सन्देश…