सुनको सिक्री लुटपाट गर्ने २ जना पक्राउ

काठमाण्डु – सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङको धुनिवेशी नगरपालिका–२ घर भई काठमाण्डु नागार्जुन नगरपालिका–४ शरणपुर बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाण्डु महानगरपालिका–१५ बिजेश्वरी बस्ने ३९ वर्षीय वावु भन्ने कृष्णप्रसाद श्रेष्ठ छन् । काठमाण्डुको नागार्जुन नगरपालिका–६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले घाँटीमा लगाएको करीब…