अडानवीहिन आईजीपी कुँवर : एसपी थापालाई पहिला जिम्मेवारी खोसे, अहिले उत्कृष्ट अनुसन्धानकर्ता भन्दै सम्मान गरे

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर जता सत्ता उतै ढल्किँदा कारबाहीमा परेका प्रहरी अधिकृतहरूले नै सम्मान पाउने अवस्था सृजना भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा आफैले कारबाही गरेका प्रहरी अधिकृतलाई अहिले उत्कृष्ट अनुसन्धानकर्ता भन्दै अडानविहीनता देखाएर महानिरीक्षक कुँवर आफैले सम्मान गरेका छन् । लामिछाने गृहमन्त्री ह्ुँदा सुनको…