झापामा १६ वर्षीय बालिकामाथि एकै रात छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार

झापा– झापामा १६ वर्षीय बालिका बलात्कृत भएकी छिन् । उनीमाथि शुक्रबार राति (एकै रात) छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार भएकाे हाे । बलात्कारकाे आराेपान ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगरलाई पक्राउ गरेको छ । अर्जुनधारा ७…