काठमाण्डु-आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारले आह्वान गरेको वार्तामा बस्न अस्वीकार गरेको छ । शिक्षा मन्त्रालयले बुधबारका लागि बोलाएको वार्तामा बस्न महासंघले अस्वीकार गर्दै सर्त राखेको हो ।तर महासंघले आफूहरू विद्यालय शिक्षा ऐन कसरी ल्याउने भन्ने विषयमा छलफल गर्ने भए मात्र वार्ता गर्ने जनाएको छ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले २०८० असोज ५ गतेको सहमतिअनुसार…