शिक्षाका कमजोरी हटाउन स्थानीय तहको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री भट्टराई

काठमाण्डु – शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रलाई थप सशक्त र उत्पादनशील बनाउन प्रभावकारी समन्वय संयन्त्र निर्माण गर्न लागेको बताएकी छन् । बुधबार मन्त्रालयको विषयगत समितिको बैठकमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा देखिएका कमजोरी हटाउन स्थानीय रूपमा क्रियाशील स्थानीय तहहरूको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै छिट्टै प्रभावकारी अनुगमन र समन्वयका लागि जिल्ला शिक्षा समन्वय…