कुलपति प्रधानमन्त्री नरहने निर्णय त्रिभुवन विश्वविद्यालय सभाले गरे मलाई मान्य हुन्छ : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नरहने निर्णय विश्वविद्यालय सभाले गरेमा आफूलाई मान्य हुने बताएका छन् । विश्वविद्यालयको आज बसेको सिनेट बैठकमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कुलपति हुने कानुनी व्यवस्था नै उपयुक्त हुने आफूलाई लागेको पनि बताए । प्रधानमन्त्री ओलीले भने, ‘विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने कानुनी व्यवस्था नै उपयुक्त छ तर सभाले…