क–कसले पाए ‘राष्ट्रिय शिक्षा पुरस्कार’ ?

काठमाण्डु–प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट हुने क्याम्पस तथा विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गरेका छन् । राष्ट्रिय शिक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट क्याम्पस र विद्यालयलाई ‘राष्ट्रिय शिक्षा पुरस्कार’बाट पुरस्कृत गरेका हुन् । यस वर्ष उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार कास्कीको लेखनाथस्थित स्कूल अफ बिजनेसले पाएको छ । उक्त क्याम्पसले रु दुई लाख…