काठमाण्डु - यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) को नतिजा सोमबार प्रकाशित हुने भएको छ । एसईईको नतिजा सोमबार प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको हो । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डले असार मसान्तभित्रै नतिजा प्रकाशित गर्ने लक्ष्य लिए पनि स्थानीय…