काठमाण्डु- कपाल झर्ने समस्या जसलाई पनि हुन सक्छ, चाहे ती जुनसुकै लिङ्ग, उमेर समूह र जातजातिका होऊन् । आनुवंशिक, चिकित्सकीय अवस्था, बुढ्यौली अथवा जीवनशैलीलगायत कैयौँ कारणले कपाल झर्छ । कपाल झर्ने समस्या नहुने कोही पनि हुँदैनन् । अमेरिकी जर्नल डर्माटोलजिक सर्जरीका अनुसार १८–२९ उमेरका १६ प्रतिशतभन्दा बढी पुरुषले कपाल झर्ने समस्या झेल्ने गरेका छन् ।…