काठमाण्डु–दाहिने कोखाभन्दा अलिकति तल रहने एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ । यो पेटको तल्लो दायाँपट्टि औँलाको आकारको हुन्छ, जुन ठूलो आन्द्राको भाग हो । इन्फेक्सन भएमा वा एपेन्डिक्समा केही अड्किनाले एपेन्डिक्स सुनिन्छ। डाइटमा फाइबरयुक्त पदार्थको कमीले समेत एपेन्डिक्स सुनिन्छ। आंतको क्यान्सर पनि एपेन्डिसाइटिसको एक कारण हो। खासगरी २० देखि ४० वर्ष…