काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आयुर्वेद उपचारमा आकर्षण घटिरहेको भन्दै सेवा प्रभावकारी बनाउन १ हप्ताभित्र प्रस्ट योजनाका साथ उपस्थित हुन सम्बद्ध अधिकारीलाई भनेका छन् । मन्त्रालयमा आयोजित आयुर्वेद सम्बद्ध अधिकारीहरूसँगको बैठकमा बोल्दै मन्त्री पौडेलले तत्काल स्रोत थप्न सकिने अवस्था नरहेको भन्दै मौजुदा अवस्थामै सुधार गर्न सकिने योजनासाथ आउन आग्रह गरे । ‘सेवा सुधारका…