बाघको छाला तस्करीमा दोषी ठहर भई कारागारबाट फरार गुरुङ पुन: पक्राउ

काठमाण्डु – जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट फरार भएका १ कैदीलाई प्रहरीले ७ महिनापछि पुन: पक्राउ गरेको छ । अवैध रूपमा बाघको छाला बिक्री व्यवसायमा संलग्न रहेको आरोपमा १५ वर्ष कैद सजाय भुक्तान गरिरहेका विष्णुबहादुर गुरुङलाई प्रहरीले काठमाण्डुको कलंकीबाट नियन्त्रणमा लिएको हो । तनहुँको देवघाट गाउँपालिका–१ घर भएका ५६ वर्षीय गुरुङलाई चितवन राष्ट्रिय निकुञ्ज…