अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–३ झोलुङ्गे पुलस्थित सडकबाट लागूऔषध ब्राउनसुगर १ ग्राम ९५० मिलिग्रामसहित हल्दिबारी गाउँपालिका–२ बस्ने २५ वर्षीय बिष्णु राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे११प ९६४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक…