काठमाण्डु – कञ्चनपुरको लालझाडीमा दम्पती घरको आगनमा अवस्थामा मृत भेटिएका छन् । शुक्रबार बिहान लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमलालाई उनीहरूकै घरको आगनमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीले जानकारी दिए घटनाबारे स्थानीयले बिहान प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले उनीहरूलाई मृत फेला…