स्रोत नखुलेको १९ लाख नगदसहित २ जना पक्राउ

काठमाण्डु – जिल्ला प्रहरी परिसर काठमाण्डुले स्रोत नखुलेको १९ लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ । काठमाण्डु महानगरपालिका–१४ कलंकीमा शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले निगरानी गर्दा १९ लाख रुपैयाँ बरामद गरिएको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए । प्रहरी टोलीले दोलखाको विगु गाउँपालिका–४ घर भई काठमाण्डु–१४ कलंकी…