काठमाण्डु - ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १४ करोड बढी रकम हिनामिनामा नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङको नाम जोडिएको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान थालेको छ । सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला उपसभापति गुरुङकी श्रीमति ज्योतिले १२ करोड ५० लाख…