काठमाण्डु-अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई आज अदालतमा पेस गरिँदैछ । मंगलबार भक्तपुरको कमेरोटारस्थित आफ्नै घरबाट पक्राउ परेका प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले लाजिम्पाटस्थित कार्यालय पुर्याएको थियो । त्यसलगत्तै उनलाई स्वास्थ्य परीक्षणका लागि चिरायू अस्पताल लगिएको थियो । त्यसपछि सीआईबीले प्रसाईलाई साइबर ब्युरोको जिम्मा लगाएको छ । प्रहरीले मंगलवार नै अदालत लग्ने…