काठमाण्डु – वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वनिर्देशक बलराम ठाकुरसहित चार कर्मचारीविरुद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । गाडी भाडामा लिएको भनेर नक्कली कागजात तयार पारी ३० लाख रूपैयाँ अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध पक्राउ अनुमति लिइएको नुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । प्रहरीले पूर्वनिर्देशक ठाकुर, लेखापाल सावित्री गिरी, प्रशासन…