काठमाण्डु-सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ भएका रास्वपा सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पोखरा लगिएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई सडकमार्ग शुक्रवार राति हुँदै पोखरा लगिएको हो । सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत…