काठमाण्डु – कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई फेरि पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गरेका हुन्। मानव तस्करी र कीर्तेको कसुरमा प्रहरीले मुद्दा चलाउन राय दिएपनि सरकारी वकिल कार्यालयले पूर्वमन्त्री…