काठमाण्डु – देशका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ । महोत्तरीको बर्दिबास नगरपालिका–१ भप्सी बस्ने दिलिप पाख्रिनको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङटोल बस्ने २१ वर्षीय कर्म तामाङ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ३३ हजार ४३० रूपैयाँ,…