करीब २३२ किलो गाँजासहित ३ जना पक्राउ

काठमाण्डु – देशका विभिन्न स्थानबाट प्रहरीले करीब २३२ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–४ डडुवाबाट अवैध लागूऔषध गाँजा करीब २३० किलोग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङको थाक्रे गाउँपालिका–१० बस्ने ३० वर्षीय दिनेश डंगोल र ३१ वर्षीय सुनिल डंगोल रहेका छन् । ईलाका प्रहरी…