काठमाण्डु – गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागार चलान भएपछि गण्डकी प्रदेशसभाको एक सिट खाली भएको छ । मंगलबार बिहान काठमाडौँबाट पक्राउ परेका मनाङेलाई कारागार पठाइएपछि उनी निर्वाचित भएको सिट खाली भएको हो । तर, सर्वोच्चले प्रदेशसभालाई फैसलाबारे जानकारी नगराएकाले प्रदेशसभाले उनको सिट खाली भएको सूचना प्रकाशित गरेको छैन । मनाङेलाई…