जीबी राईलाई राहदानी रोक्काले विदेशमा अप्ठ्यारो नपार्ने, के गर्दैछ प्रहरी ?

काठमाण्डु – बहुचर्चित सहकारी ठगी प्रकरणका मुख्य आरोपी गितेन्द्रबाबु (जीबी) राई फरार छन् । उनका सहकर्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन् । सहकारी ठगीमा जीबीको मुख्य नेतृत्व र रविले रकम खर्च गरेको देखिएको अवस्थामा ठगीको अनुसन्धानका लागि जीबी सर्वाधिक खोजी भएका व्यक्ति हुन् । तर सरकारले उनलाई…