आधा किलो सुनसहित दुई जना पक्राउ, कार समेत बरामद

काठमाण्डु-कैलालीको धनगढीबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरी बस्ने वर्ष ४४ को दिपक गुप्ता र वर्ष ३४ को सुमित बर्मा रहेका छन् । उनीहरुको साथबाट ५४९.२०० ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आइतबार विशेष सूचनाका आधारमा प्रहरी उपरीक्षक पदम बहादुर…