टाउकोमा चोट लागेको अवस्था महिलाको शव फेला

काभ्रे-काभ्रेमा एक महिला मृत फेला परेकी छन् । रोशी गाउँपालिका३ भन्ज्याङ गाउँमा सोही ठाउँकै ६६ वर्षीय माइली लामा मृत फेला परेकी हुन् । शुक्रबार साँझ करिब ४ बजे लामा आफ्नै घरमा टाउकोमा चोट लागेको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिइन् । घटनाको प्रारम्भिक अनसन्धानमा महिलाको हत्या भएको…