काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा दायर भएको मुद्दामा शुक्रवार दोस्रो दिनको बयान सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको हो । बयान बिहीवार बाट सुरु भएको हो । बिहीवार बयान २ घण्टासम्म चलेको थियो ।लामिछानेको बाँकी बयान आज…