अवैध लागूऔषधसहित ४ जना पक्राउ

काठमाण्डु – प्रहरीले विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ३० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–४ ई गाउँ बस्ने २५ वर्षीय निल कमल बड र उनकै श्रीमती २१ वर्षीया दिपिका बोहरा रहेका छन् । प्रहरी…