अपरहण मुद्दामा साढे ६ वर्ष कैद फैसला सुनाइएका सुनुवार पक्राउ

काठमाण्डु–अपरहण मुद्दामा फरार रहेका २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका १३ बस्ने पेशल कुमार सुनुवार र विराटनगर महानगरपालिका ०१ बस्ने मनोज मण्डल रहेका छन् । सर्वोच्च अदालत काठमाडौंबाट २०७१ मंसिर ०९ गते अपहरण तथा जजक मुद्धामा कैद फैसला भइ फरार रहेका उनीहरुलाई पक्राउ गरिएको हो । सुनुवारलाई ६ बर्ष ९…